Author Archives: freenepalisong

पाकिस्तानी सेनाको गोली लागी एक नेपाली गोर्खा सैनिकको मृत्यु

कश्मीरमा बगेको नेपाली रगत तीनजना गोर्खा सैनिक भारत अधिकृत कश्मीरमा गतहप्ता मारिएको समाचार सुन्दा उनीहरूका परिवारजन मात्रै होइन सबै नेपाली मर्माहत भएको हुनुपर्छ। गुल्मी भुर्तुङका डम्बरबहादुर पुन, कास्की मिजुरेडाँडाका गिरीश गुरुङ र पर्वत चुवाका रविन शर्मा कश्मीरको स्वशासनका लागि लडिरहेका योद्धाको निशानामा परेका हुन्। यी तीनै जना ४० भन्दा कम उमेरका र रविन त मात्रै… Read More »

नेपाल आइडलको यस्तो छ स्टेज, लाइभ सुरू हुँदै (ताजा तस्बिरहरू)

महेश कुमार कार्की कतार। केहीबेरमा सुरु हुन लागेको नेपाल आइडलको ग्राण्ड फिनालेको रौनक कतारमा चुलिएको छ। मञ्चमा अाैपचारिक कार्यक्रम सुरू हुनै लागेको छ। प्रतिस्पर्धी र आयोजक कार्यक्रममा प्रस्तुत हुने अन्तिम तयारीमा देखिन्छन्। सभा कक्ष सहभागीहरूले भरिएको छ। चर्को हुटिङ सहित आइडल प्रतिस्पर्धीको कार्यक्रमस्थलमा स्वागत गरिएको छ। फाइनल लाइभको यहाँ यहाँ अन्तिम तयारी चलिरहेको छ। कार्यक्रम… Read More »

एमाले हार्दै गएपछि एक्कासी अध्यक्ष केपी ओलीले नेपाली जनताका लागि दिए यस्तो सन्देस, उनले एक्कासी यस्तो के भने ? (पुरा विवरण हेर्नुहोस्)

काठमाडौं । तेस्रो चरणको चुनावी परिणाम आइरहेको छ । जसमा एमाले निक्कै पछि परिरहेको छ । यो बेला एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन दिएको मर्मस्पर्शी सन्देश भाईरल बनिरहेको छ । उहाँ सन्देशमा सुखी नेपाले देख्ने धोको रहेको धारणा व्यक्त गर्नुभएको थियो । संविधान जारी भएको दिनमा ओलीले सन्देश दिनुहुँदै अवको… Read More »

साँझपख पेप्सीकोलामा प्रहरीले फेरी अर्को गुण्ड नाइकेलाई गोली हान्यो, एक घाइते… को हुन् ति नाइके ? (पुरा विवरण हेर्नुहोस्)

काठमाडौं– प्रहरीले काठमाडौंको पेप्सीकोलामा गोली हानेर रामेश्वर गौतमलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। गौतम काठमाडौंको पटके अपराधी रहेको र पछिल्लो समय चक्रे समूहको मुख्य सहयोगीको रुपमा विभिन्न अपराधमा संलग्न रहेको उनको दाबी छ। ‘गौतमले भदौमा मात्र ४ वटा… Read More »

प्रेमले रोगी मात्र होइन, यसरी भिखारी बनायो वायुसेनाका अधिकृत पवनकुमारलाई

एजेन्सी। ‘म तिम्रो प्रेममा पागल भएँ । प्रिया अब तिमी मलाई साथ दिन्नौ भने म आत्महत्या गर्छु । तिमी बिना मेरो यो संसारमा केही छैन । प्रिया मलाई एक पटक बुझ्ने कोशिस त गर् ।’ प्रेममा धोका खाएका आम प्रेमिहरुले मुखबाट फुत्त निकाल्ने सबै भन्दा सजिला शब्द यीनै हुन् । तर, ती शब्दमा थोरै सत्य… Read More »

अहिले नेपाल आडलको फाइनलमा पुगेका तीन जुझारु प्रतिस्पर्धीहरुको LIVE Video हेर्नुहोस् हामी यहिबाट लाइभ भिडियो राख्ने छौ | शेयर गर्दै गर्नुहोस

अन्तरास्ट्रिय फ़्रेन्चाइज शो नेपाल आइडलको आज अन्तिम दिन ! करिब छ महिना देखि हजारौबाट छानिएर फाइनलमा पुगेका तीन प्रतिस्पर्धीहरु मध्ये आज एक जना नेपाल आइडलको बिजेता हुनेछन् | नेपाल आइडलको फाइनल एसियन टाउन एम्पिथियटर ग्रान्डमल दोहा कतारमा हुदैछ | नेपाल आडलको फाइनलमा पुगेका तीन जुझारु प्रतिस्पर्धीहरु : निशान भट्टराई प्रताप दास बुद्ध लामा नेपाल आइडल… Read More »

ट्रम्पको मानसिक सन्तुलन गुमेको किमको टिप्पणी

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिको असामान्य व्यवहारले आणविक हतियार बनाउने आफ्नो कदम सही भएको पुष्टी भएको बताउनुभएको छ । नेता किमले विज्ञप्ति जारी गर्दै उत्तर कोरियालाई ध्वस्त पार्ने भनी संयुक्त राष्ट्रसंघीय महासभामा चेतावनी दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको ठूलो मुल्य चुकाउनुपर्ने समेत उल्लेख गर्नुभएको छ । किमले ट्रम्पको मानसिक सन्तुलन गुमेको… Read More »

उत्तर कोरियाली ‘पागल’ नेताको कहिल्यै नभएको परीक्षण हुने : राष्ट्रपति ट्रम्प

वासिंगटन, असोज ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको परीक्षण हुने बताएका छन् । फाइल फोटो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सबै सहयोगी देशको सुरक्षार्थ वासिंगटनले कुनै कसर बाँकी नराख्ने बताएका थिए… Read More »

भाले हात्ती मृत फेला परेको छ

गाईघाट (उदयपुर), ६ असोज | जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी र जिल्ला वन कार्यालयको टोली आजै जंगलमा पुगेको छ । जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन… Read More »

नेपालमै चल्ने भए ट्वाइलेट, बाथरुमसहित हरेक सिटमा छुट्टाछुट्टै टिभी मोवाइल चार्जसमेत गर्न मिल्ने बस भाडा कति हेर्नुहोस

६ असोज, पोखरा । पोखराको जगदम्बा ट्राभल्सले विश्वस्तरको सुविधा सम्पन्न अत्याधुनिक बस भित्राएको छ । यसअघी दक्षिण एसियाली स्तरको बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले पोखरा-काठमाडौंको रुटमा बस सञ्चालन गर्ने उद्धेश्यले जगदम्बा ट्राभल्सले विश्वस्तरको सुविधा सम्पन्न अत्याधुनिक बस पोखरा भित्र्याएको हो । पृथ्वी राजमार्ग बस सञ्चालक समिति मातहत सञ्चालन हुने नयाँ अत्याधुनिक २ वटा बस… Read More »