Category Archives: Entertainment

प्रेमले रोगी मात्र होइन, यसरी भिखारी बनायो वायुसेनाका अधिकृत पवनकुमारलाई

एजेन्सी। ‘म तिम्रो प्रेममा पागल भएँ । प्रिया अब तिमी मलाई साथ दिन्नौ भने म आत्महत्या गर्छु । तिमी बिना मेरो यो संसारमा केही छैन । प्रिया मलाई एक पटक बुझ्ने कोशिस त गर् ।’ प्रेममा धोका खाएका आम प्रेमिहरुले मुखबाट फुत्त निकाल्ने सबै भन्दा सजिला शब्द यीनै हुन् । तर, ती शब्दमा थोरै सत्य… Read More »

अहिले नेपाल आडलको फाइनलमा पुगेका तीन जुझारु प्रतिस्पर्धीहरुको LIVE Video हेर्नुहोस् हामी यहिबाट लाइभ भिडियो राख्ने छौ | शेयर गर्दै गर्नुहोस

अन्तरास्ट्रिय फ़्रेन्चाइज शो नेपाल आइडलको आज अन्तिम दिन ! करिब छ महिना देखि हजारौबाट छानिएर फाइनलमा पुगेका तीन प्रतिस्पर्धीहरु मध्ये आज एक जना नेपाल आइडलको बिजेता हुनेछन् | नेपाल आइडलको फाइनल एसियन टाउन एम्पिथियटर ग्रान्डमल दोहा कतारमा हुदैछ | नेपाल आडलको फाइनलमा पुगेका तीन जुझारु प्रतिस्पर्धीहरु : निशान भट्टराई प्रताप दास बुद्ध लामा नेपाल आइडल… Read More »

आज राति ८:४५ मा नेपालको पहिलो आइडल घोषणा हुदै (लाइभ भिडियो हेर्न सेयर गर्नुहोस्)

काठमाडौँ, असोज ६ – नेपालको चर्चित पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडलले आफ्नो ८ महिना लामो यात्रालाई आज औपचारीक रुपमा पूर्णविराम दिँदैछ । ‘प्रतिष्ठाको पहिलो आवाज’ खोज्दै देश दौडाहाबाट २०० बढी प्रतिभालाई छानेको थियो। तिनै प्रतिभाहरुबाट निखारिंदै छानिएका अब्बल तीन प्रतियोगी (बुद्ध लामा, प्रताप दास र निशान भट्टराई) बाट एक जना आज नेपालले नेपालको पहिलो… Read More »

उत्तर कोरियाली जेलमा रहेका अमेरिकी विद्यार्थी रिहा

काठमाडौं, जेठ ३० । उत्तर कोरियाले जेलमा रहेका अमेरिकी विद्यार्थी ओटो वार्मबियरलाई रिहा गरेको छ । उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो । उत्तर कोरियाले वार्मबियरलाई १५ वर्षसम्म कडा श्रम गर्नुपर्ने सजाय सुनाएको थियो । भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर… Read More »

कतार तनावको नेपाल असरः चार गुणाले घटे श्रमस्वीकृति लिने

काठमाण्डौ । छिमेकी देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि ४६२ जनाले कतारका लागि श्रमस्वीकृति… Read More »