Category Archives: National News

पाकिस्तानी सेनाको गोली लागी एक नेपाली गोर्खा सैनिकको मृत्यु

कश्मीरमा बगेको नेपाली रगत तीनजना गोर्खा सैनिक भारत अधिकृत कश्मीरमा गतहप्ता मारिएको समाचार सुन्दा उनीहरूका परिवारजन मात्रै होइन सबै नेपाली मर्माहत भएको हुनुपर्छ। गुल्मी भुर्तुङका डम्बरबहादुर पुन, कास्की मिजुरेडाँडाका गिरीश गुरुङ र पर्वत चुवाका रविन शर्मा कश्मीरको स्वशासनका लागि लडिरहेका योद्धाको निशानामा परेका हुन्। यी तीनै जना ४० भन्दा कम उमेरका र रविन त मात्रै… Read More »

नेपाल आइडलको यस्तो छ स्टेज, लाइभ सुरू हुँदै (ताजा तस्बिरहरू)

महेश कुमार कार्की कतार। केहीबेरमा सुरु हुन लागेको नेपाल आइडलको ग्राण्ड फिनालेको रौनक कतारमा चुलिएको छ। मञ्चमा अाैपचारिक कार्यक्रम सुरू हुनै लागेको छ। प्रतिस्पर्धी र आयोजक कार्यक्रममा प्रस्तुत हुने अन्तिम तयारीमा देखिन्छन्। सभा कक्ष सहभागीहरूले भरिएको छ। चर्को हुटिङ सहित आइडल प्रतिस्पर्धीको कार्यक्रमस्थलमा स्वागत गरिएको छ। फाइनल लाइभको यहाँ यहाँ अन्तिम तयारी चलिरहेको छ। कार्यक्रम… Read More »

एमाले हार्दै गएपछि एक्कासी अध्यक्ष केपी ओलीले नेपाली जनताका लागि दिए यस्तो सन्देस, उनले एक्कासी यस्तो के भने ? (पुरा विवरण हेर्नुहोस्)

काठमाडौं । तेस्रो चरणको चुनावी परिणाम आइरहेको छ । जसमा एमाले निक्कै पछि परिरहेको छ । यो बेला एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन दिएको मर्मस्पर्शी सन्देश भाईरल बनिरहेको छ । उहाँ सन्देशमा सुखी नेपाले देख्ने धोको रहेको धारणा व्यक्त गर्नुभएको थियो । संविधान जारी भएको दिनमा ओलीले सन्देश दिनुहुँदै अवको… Read More »

भाले हात्ती मृत फेला परेको छ

गाईघाट (उदयपुर), ६ असोज | जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी र जिल्ला वन कार्यालयको टोली आजै जंगलमा पुगेको छ । जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन… Read More »

के-के पाउँछन् नेपाल आइडलले ?

काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् । प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र… Read More »

दुई नम्बर प्रदेशका हार व्यहोरेपछि ओलीको यस्तो अभिव्यक्ति !

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणामबाट बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन्। अध्यक्ष ओलीले कुनै ठाउँ विशेषको निर्वाचन परिणामको विषयलाई लिएर पार्टी भित्र दोषारोपणको राजनीति सुरु गर्न नहुनेतर्फ सबैलाई सचेत गराए। शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले… Read More »

‘कानुनतः ६० जनासम्म मन्त्री बनाउन सकिन्छ, अझै थप्न मिल्छ’ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवैले नेपालको आपसी सम्बन्धको समस्या राम्ररी बुझेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवले कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै त्यस्तो धारणा व्यक्त गर्नुभएको हो । विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरतसंगको को अन्तक्रियामा उहाँले भन्नुभयो, ‘भारत र चीन दुवै हाम्रा छिमेकी मित्र राष्ट्र हुन्… Read More »

१२:२० बजेसम्म ५१ तहको मतपरिणाम सार्वजनिक, काग्रेस १७, माओवादी१० स्थानमा विजयी, एमाले पछिपछि हरायो

काठमाडौ । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ५१ तहको मतपरिणाम सार्वजनिक भएको छ । १३६ तहमध्ये एउटा तह बाहेक सबै तहमा यतिबेला मतगणना जारी छ । मत सार्वजानिक हुने क्रम जारी रहेको छ । प्राप्त नतिजा अनुसार कांग्रेसले आफ्नो अग्रता कायमै गरेको छ । त्यस्तै माओबादी केन्द्र दोस्रो र… Read More »

रामेछापमा बस दुर्घटना

काठमाडाैं । रामेछापमा बस दुर्घटना भएकाे छ। रामेछापको वावियाखर्कमा भएकाे दुर्घटनमा तीनजनाकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ। मृत्यु हुनेमा एक पुरुष र दुई महिला छन्। रामेछाप भंगेरीका दिपक श्रेष्ठ र नाम ठेगाना नखुलेका दुई महिलाकाे ज्यान गएकाे हाे। १७ जना यात्रु घाइते छन्। उनीहरूकाे मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको छ। रामेछापको च्यास्कुबाट काठमाडौंका… Read More »

आज घोषणा हुँदैछ नेपाल आइडल : बुद्ध, निशान र प्रताप कसको सम्भावना बलियो?

गएको वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको पहिलो फ्रेन्चाइज शो नेपाल आइडलको यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुँदैछ। फाइनलमा पुगेका तीनै जना बुद्ध, निशान र प्रताप खाली हात फर्कने छैनन्, पुरस्कार पाउने छन्। तर दर्शकका भोटका आधारमा एक जनामात्र नेपाल आइडल घोषणा हुनेछ। यसका लागि एक हप्ताअघिदेखि नै भोटिङ खुला… Read More »