Category Archives: National News

चीनको रेल लुम्बिनी, भारतको रेल काठमाडौं सम्म : अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले छिट्टै चीनबाट लुम्बिनी र भारतबाट काठमाडौं सम्म रेल पुग्ने बताउनु भएको छ । कपिलवस्तुमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मधेश, पहाड र हिमालको आर्थिक उन्नतीका लागि चीन र भारतबाट आउने रेलले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएको हो । उहाँले दुवै देशका सरकारसंग आफनो प्रधानमन्त्री कालमा रेल सेवा ल्याउने विषयमा छलफल… Read More »

ओलीको तीनवर्षे कार्यकालः राजनीतिक मुद्दामा एकजुट, कार्यशैलीमा प्रश्नै–प्रश्न

काठमाडौं। एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए । उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा… Read More »

धरहरा बनाउने सम्झौताबाट टेलिकमले हात झिक्यो

२०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो । टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प–डिजाइन सरकारद्वारा… Read More »

दशैँ अबधीभरमा भुलेर पनि नगर्नुहोस् यी दश काम हरु नत्र….. (पुरा विवरण हेर्नुहोस्

दशैँ सम्पूर्ण नेपाली हरु को महान चाड हो । हामीलाई दशैँ भने पछी निकै खुसि अनुभुति हुने गर्दछ तर यसमा एउटा कुरा बुझ्नु आवश्यक छ कि दशैं भन्दै मा के गर्न हुन्छ के गर्न हुदैन । दशैँ लाई शुद्द र शुभ बनाउन के गर्नु पर्दछ ? आज हामी यहि विषय वस्तुमा आधारित रहेर कुरा गर्ने… Read More »

राजदूत बस्न्यातद्वारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा

काठमाडौं : मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले मलेसियाको आपतकालीन समयमा गोर्खाली नेपालीले देखाएको साहसको प्रशंसा गर्नु भएको छ। विरा एसोसिएनन मलेसियाद्वारा आयोजि वार्षिक सम्झना दिवसको एक विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित राजदूत बस्न्यातले गोर्खाली नेपालीहरुले देखाएको साहस, वीरता तथा त्यागको प्रशंसा गर्नु भएको हो । समारोहा मलेसियाको संकटकालमा कर्तव्य पालनाको सिलसिलामा… Read More »

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिनु नपर्ने

काठमाडौं–ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा… Read More »

पक्राउ पर्ने डरले महत बेपत्ता, ४ अर्ब राजश्व मिनाहा गरेर ४ करोड लिएको खुलासा

अर्बौँ घोटाला गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि घोटालामा संलग्न तत्कालीन मन्त्री डा. रामशरण महत र उनले काम लगाएका कर फर्छ्यौछ आयोगका अध्यक्ष बेपत्ता भएका छन् । अख्तियारले हिरासतमा लिएका शर्माबाट पोल खुल्न सक्ने डरमा पूर्वमन्त्री महत र उनका निकट व्यक्ति लुमध्वज महत बेपत्ता भएका हुन् । दुवै महत पक्राउ… Read More »

निर्वाचन प्रक्रियाका लागि सम्पूर्ण तयारी पूरा भयो : निर्वाचन आयोग

  जेष्ठ ३०, २०७४ आगामी असार १४ गते दोस्रो चरणमा निर्वाचन हुने ४३ जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता लगायतका निर्वाचन प्रक्रियाका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । असार २ गते उम्मेद्वार मनोनयनको कार्यतालिका राखेको आयोगले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरेको जनाएको हो । निर्वाचन हुने ४ वटै प्रदेशका स्थानीय तहमा… Read More »

कुलमानलाई एक्कासी राजीनामा दिने झोंक उठेपछि…कारण यस्तो छ

काठमाडौं । करिब २ महिना अघि मात्र निधन भएका जलविद्युतका पायोनियर डा.हरिमान श्रेष्ठका अनुसार नेपालका नदीनालाबाट करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सम्भव छ । नेपाल ब्राजील पछिको विश्वकै दोस्रो जलस्रोतको धनी देश भएको विभिन्न अध्यनहरुले देखाएका छन् । तर, अफसोच नेपाली जनताले नेपालमा उत्पादन भएको जलविद्युतले उज्यालोको धित मार्न सकिरहेका छैनन् । ८३… Read More »

फ्रि भिसा फ्रि टिकट: उन्मुक्ति किन ?

जेष्ठ ३०, २०७४- वैदेशिक रोजगारीमा जाने कामदारलाई शून्य लागत (फ्रि भिसा फ्रि टिकट)मा पठाएको विवरण पेस नगरेका म्यानपावरलाई वैदेशिक रोजगार विभागले उन्मुक्ति दिएको छ । सरकारले खाडीका ६ देश र मलेसिया जाने कामदारलाई शून्य लागत नीति लिएको पौने दुई वर्षपछि विभागले यसको अवस्था पत्ता लगाउन गत फागुन ३० गते क्रियाशील ७ सय म्यानपावरलाई पत्राचार गरेको… Read More »