Category Archives: Politics News

माओवादी नेता एकाएक किन पुगे एमालेको दैलोमा? यस्तो छ उथलपुथल पार्ने प्रस्ताव

काठमाडौं । प्रदेश नम्बर दुईको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो शक्ति बन्ने देखिएपनि शुक्रबार नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नेकपा एमालेको सम्पर्कमा पुगेका छन् । मधेसमा दोस्रो शक्ति बन्ने लक्षण देखाइरहेको माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीको नेतृत्वमा गएको माओवादी टोलीले एमाले नेताहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनावबारे गम्भीर छलफल भएको स्रोतले बतायो ।… Read More »

घेराबन्दीमा पर्‍यो एमाले, एक्लिए केपी ओली !

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा रहँदा उनलाई माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापाको बलियो साथ थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री बनेर ओलीलाई साथ दिएका थिए । नेमकिपाले सरकारबाहिरै बसेर भए पनि एमालेलाई साथ दिएको थियो । ओलीको बलियो मोर्चामा साना पार्टीहरु पनि थिए… Read More »

सखुवानन्कारकट्टी गाउँपालिकामा एमाले विजयी

लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिमा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव विजयी भएका हुन। निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार रामनाराण यादवलाई ८ सय ८८ मतअन्तरले पराजित गर्दै केदार विजयी भएको निर्वाचन अधिकृत गोपिलाल नेपालले जानकारी दिए । केदारले ३१ सय ५५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी… Read More »

दुई नम्बर प्रदेशका हार व्यहोरेपछि ओलीको यस्तो अभिव्यक्ति !

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणामबाट बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन्। अध्यक्ष ओलीले कुनै ठाउँ विशेषको निर्वाचन परिणामको विषयलाई लिएर पार्टी भित्र दोषारोपणको राजनीति सुरु गर्न नहुनेतर्फ सबैलाई सचेत गराए। शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले… Read More »

प्रदेश नम्बर २ को ताजा मतपरिणाम यस्तो छ, एमालेको स्थान लज्जास्पद

काठमाडौं, ६ असोज । प्रदेश नम्बर २ को मतपरिणाम धमाधम आइरहेको छ । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ५७ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तहमा निर्वाचन भएको थियो। मतपरिणाम आइसकेका बाहेक सबै ठाउँमा यतिबेला मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस २१ स्थानीय तहमा विजयी भएको छ। नेकपा माओवादी… Read More »

‘कानुनतः ६० जनासम्म मन्त्री बनाउन सकिन्छ, अझै थप्न मिल्छ’ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवैले नेपालको आपसी सम्बन्धको समस्या राम्ररी बुझेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवले कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै त्यस्तो धारणा व्यक्त गर्नुभएको हो । विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरतसंगको को अन्तक्रियामा उहाँले भन्नुभयो, ‘भारत र चीन दुवै हाम्रा छिमेकी मित्र राष्ट्र हुन्… Read More »

फरक धारका ससुरा बुहारी एउटै नगरपालिकाको मेयर उपमेयर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् । फरकफरक पार्टीबाट विजयी भएका उप-मेयर… Read More »

‘निर्वाचन प्रणाली बदल्नु पर्छ’

आश्विन ६, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको अहिलेको निर्वाचन प्रणाली तस्कर र दुई नम्बरी वा उस्को सहयोगमा मात्र लड्ने सक्ने भएकाले यो निर्वाचन प्रणालीलाई बदल्नु पर्ने बताए । ‘वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सामान्य र मध्यम वर्गले चुनाव लड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पूँजीपति वा दुई नम्बरीले मात्रै चुनाव लड्ने र लडाउने… Read More »

अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष राष्ट्रपति लागू गर्नुपर्छ : प्रचण्ड

हेटौँडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवको निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने बताएका छन् । शुक्रबार हेटौडामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अनिवार्य भएको बताएका हुन् । ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली नगर्ने हो भने सर्वसाधारणमात्र होइन, मध्यमबर्गका मानिस पनि अब चुनाव लड्न सक्ने… Read More »

जनकपुरमा राजपाको ९ हजार मत आउँदा एमालेको ९ सय मत पुग्यो

धनुषा – जनकपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फराकिलो मतान्तरले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणमअनुसार राजपाका मेयर उम्मेदवारको पक्षमा ९ हजार २ सय १९ मत आउँदा कांग्रसको पक्षमा २ हजार ९ सय ९९ र एमालेको पक्षमा ९ सय २७ मत मात्र आएको छ । मेयर उम्मेदवार राजपा नेपाल ९२१९ नेपाली कांग्रेस… Read More »