Category Archives: Social News

‘छोरो आमाको दूध खान नपाएर बित्यो, अहिले म दशैंको शुभकामना दिन सक्दिनँ’

विशाल भट्टराई काठमाडौं, ६ असोज– ‘आमाको दुध खान नपाएर जन्मेको २१ दिनमै हाम्रो छोरो वित्यो,’ कहाली लाग्दो अस्पताल बसाइ सम्झँदै पवन शाहले भने, ‘डाक्टरहरुको लापरबाहीको कारणले गर्दा श्रीमती पनि भगवान भरोसाको अवस्थामा छिन् ।’ दुई महिना लामो अस्पताल बसाइले रन्थनिएका शाहले अगाडि भने, ‘यसपाली म दशैंको शुभकामना समेत दिन नसक्ने अवस्थामा छु ।’ विराटनगर १४… Read More »

जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि…

काठमाडौँ । नयाँ नेपाली छोटो चलचित्र आमा सार्वजनिक गरिएको छ । १६ मिनेट लामो चलचित्रले आमाको महिमालाई राम्रोसँग उजागर गरेको छ । आँफुलाई जन्मदिने आमालाई छोराले हेला गरे पनि बुहारीले भगवान मानेर आफ्नो श्रीमान्लाई सम्झाएर आमाको महिमा बताएको भिडियो अत्यन्तै सान्र्दभिक लाग्छ ।

​शुक्रबार पनि रिंगिट, दिर्हाम, दिनार लगायत मुद्राको मूल्य बढ्यो | पुरा विवरण हेर्नुहोस्

काठमाडौं, असोज ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १५ पैसा र… Read More »

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सो को क्षतिपूर्ति चिकित्सकबाट नै भराउने निर्णय बिरुद्ध चिकित्सकहरु हड्तालमा

आश्विन ६, २०७४-नेपाल मेडिकल एसोसिएसन (एनएमए) र स्वास्थ्य मन्त्रालयबीचको वार्ता बिहीबार अबेर रातिसम्म पनि निष्कर्षबिहीन भएपछि शुक्रबारदेखि देशभरका अस्पतालको सेवा प्रभावित भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले चिकित्सकको लापरबाहीले कुनै बिरामीको मृत्यु भए सो को क्षतिपूर्ति चिकित्सकबाट नै भराउने गरी कानुन बनाउनका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएसँगै चिकित्सकहरुले ७२ घण्टे अल्टिमेटम दिँदै सो निर्णय फिर्ता… Read More »

दशैँ अबधीभरमा भुलेर पनि नगर्नुहोस् यी दश काम हरु नत्र….. (पुरा विवरण हेर्नुहोस्

दशैँ सम्पूर्ण नेपाली हरु को महान चाड हो । हामीलाई दशैँ भने पछी निकै खुसि अनुभुति हुने गर्दछ तर यसमा एउटा कुरा बुझ्नु आवश्यक छ कि दशैं भन्दै मा के गर्न हुन्छ के गर्न हुदैन । दशैँ लाई शुद्द र शुभ बनाउन के गर्नु पर्दछ ? आज हामी यहि विषय वस्तुमा आधारित रहेर कुरा गर्ने… Read More »

यौन प्रस्ताव अस्वीकार गर्दा साइप्रसमा नेपाली महिलामाथि ‘एसीड’ प्रहार

साईप्रसमा घरधनिको शारिरीक यातनाबाट एक नेपाली महिला गम्भिर घाईते भएकी छिन । यौन प्रस्ताव अस्वीकार गरेपछि बुटवल घर भएकी एक महिला आफुले काम गर्दै आएको घरधनिको यातनाबाट घाईते भएकी हुन् । रोजगारीको शिलशिलामा साईप्रस आएकी उनी साईप्रसको पापोसमा घरेलु कामदारको रुपमा कार्यरत थिईन । घरधनिले पटक–पटक यौन दुव्र्यवहार गर्ने गरेको र प्रतिकार गर्दा हानीकारक पदाथ… Read More »

आजको तपाइको राशिफल हेर्नुहोस्: २०७४ आश्विन ०६ गते, शुक्रबार / 22 September, 2017

काठमाडौंमा सूर्योदय ०५ बजेर ५२ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ५९ मिनेट जादा । दिनमान ३० घडी १६ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जाने तथा पढाई लेखाईमा… Read More »

कतारबाट आयो खुसीको खबर, खाडी संकट समाधानका लागि कतारी राजाले गरे विश्वलाई यस्तो आह्वान… (पुरा विवरण हेर्नुहोस्)

दोहा । कतारका राजा सेख तमिम बिन हमाद अल थानीले कतारमा भइरहेको कुटनीतिक संकट समाधानका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी राजा अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आह्वान गरेका हुन । “कुनै पूर्व जानकारी र कुनै चेतावनी विना कतारमाथी… Read More »

चुनाव हारेपछि एमाले उम्मेद्वारले गरे आत्महत्या

सिरहा । २ नम्बर प्रदेशमा असोज २ गचे भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या गरेका हुन् । प्रहरी प्रमुख एसपी शेखर कोइरालाले खबरडबलीलाई दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १… Read More »

महोत्तरीको लोहारपट्टी नगरपालिकामा कांग्रेसको जित दर्ता, राजपा हरायो

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेपाली काँग्रेसले जित दर्ता गराएको छ। लोहारपट्टी नगरपालिकाका नेपाली काँग्रेसका मेयर उम्मेद्वार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनको पक्षमा २९२९ मत खसेको थियो। त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसकै सरितादेवी शर्मा ४५५२ मतसहित विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय… Read More »