Category Archives: World News

ट्रम्पको मानसिक सन्तुलन गुमेको किमको टिप्पणी

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिको असामान्य व्यवहारले आणविक हतियार बनाउने आफ्नो कदम सही भएको पुष्टी भएको बताउनुभएको छ । नेता किमले विज्ञप्ति जारी गर्दै उत्तर कोरियालाई ध्वस्त पार्ने भनी संयुक्त राष्ट्रसंघीय महासभामा चेतावनी दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको ठूलो मुल्य चुकाउनुपर्ने समेत उल्लेख गर्नुभएको छ । किमले ट्रम्पको मानसिक सन्तुलन गुमेको… Read More »

उत्तर कोरियाली ‘पागल’ नेताको कहिल्यै नभएको परीक्षण हुने : राष्ट्रपति ट्रम्प

वासिंगटन, असोज ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको परीक्षण हुने बताएका छन् । फाइल फोटो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सबै सहयोगी देशको सुरक्षार्थ वासिंगटनले कुनै कसर बाँकी नराख्ने बताएका थिए… Read More »

बाँच्नका लागि अबोध बालकको संघर्ष, ११ दर्दनाक तस्वीरमा हेर्नुहोस् शरणार्थीको पीडा

एजेन्सी। म्यानमारबाट लखेटिएका रोहिंग्या समुदायका मुसलमानका नवजात बालकले नदीको हिलोमा घस्रिँदै ज्यान बचाउन प्रयास गरिरहेको यो फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । म्यानमारका रोहिंग्या समुदायमा मुसलमानहरु आफ्नै देशबाट लखेटिएपछि अहिले बंगलादेश, भारत लगायत छिमेकी देशहरुमा शरण लिइरहेका छन् । यहाँका शरणार्थी शिविरहरुमा उनीहरुले भोग्नुपरेका पीडाहरु विभिन्न तस्वीरमार्फत सार्वजनिक भइरहेका छन् । हेरौं यस्तै… Read More »

यो जीवको निलो रगत अमृत, एक लिटरलाई १५ लाख

पानीमा पाइने एक विशेष किसिमको गंगटोको रगत चिकित्सा विज्ञानका लागि अमृत भन्दा पनि कम छैन । यसको रगत निलो रंगको हुन्छ । तर दुर्भाग्य सोही रगतका कारण यो जीवले ज्यान गुमाइरहनुपरेको छ । यो जीवको नाम हो, Horse Shoe Crab । यसको वैज्ञानिक नाम Limulus polyphemus हो । यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा… Read More »

तनावका बावजुद दक्षिण कोरियाले उत्तर कोरियालाई करिब ८० लाख डलर बराबरको सहयोग उपलब्ध गराउने

दुई मुलुकबीचको तनावका बावजुद दक्षिण कोरियाले उत्तर कोरियालाई करिब ८० लाख डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ । उत्तर कोरियालाई सहयोग उपलब्ध गर्ने योजना दक्षिणले पारित गरेको हो । दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रममार्फत उत्तरका विशेषगरी बालबालिका तथा गर्भवतीका लागि ४५ लाख डलर बराबरका पोषणयुक्त खानेकुरा तथा युनिसेफमार्फत ३५ लाख डलर बराबरका भ्याक्सिन तथा… Read More »

हप्तामा कति पल्ट यौन सम्पर्क राख्दा उत्तम हुन्छ ? अध्ययन यसो भन्छ

मोरङ, जेष्ठ २७ | केहि दिन अघि यस्तो घटना घट्यो जुन सुन्दा जुनसुकै परिवारलाई सरम लाग्छ | श्रीमान विदेश भएकी एक महिला होटेलमा अन्य पुरुषहरुसंग यौनसम्पर्क गरिरहेको बेला पक्राउ परेका छन | पक्राउ परि सके पछी सोधखोज गर्दा पत्ता लाग्यो उनि रहेछिन मोरङ पथरी शनिश्चरे निवासी श्याम पौडेल (नाम परिवर्तन) को बुहारी | उनको श्रीमान… Read More »

४ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्दा युवकको यस्तो हालत !

एजेन्सी । सार्वजनिक स्थानको बाक्लो भिडमा ४ वर्षकी बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक युवकको ज्यान गएको छ। मानिसहरुको बाक्लो भिडमा ४ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गर्न खोजेपनि त्यहाँ भएका व्यक्तिले ती युवकलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट घाइते ती युवकको उपचारका क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना पूर्वी दिल्लीस्थित पाण्डव नगर… Read More »