माओवादी नेता एकाएक किन पुगे एमालेको दैलोमा? यस्तो छ उथलपुथल पार्ने प्रस्ताव

काठमाडौं । प्रदेश नम्बर दुईको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो शक्ति बन्ने देखिएपनि शुक्रबार नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नेकपा एमालेको सम्पर्कमा पुगेका छन् । मधेसमा दोस्रो शक्ति बन्ने लक्षण देखाइरहेको माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीको नेतृत्वमा गएको माओवादी टोलीले एमाले नेताहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनावबारे गम्भीर छलफल भएको स्रोतले बतायो ।… Read More »

प्रचण्डले हेटौँडा आएर भने : तेश्रो शक्तिशालि दल बन्न कसैले रोक्न सक्दैन

हेटौँडा,६ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी केन्द्रलाई मुलुकको शक्तिशाली तेश्रो दल बन्नको लागि कसैलपनि रोक्न नसक्ने दाबी गरेका छन् । अव हुने प्रदेश र संघको निर्वाचनका माओवादी केन्द्र शक्तिशाली तेश्रो दल हुने समेत उनले ठोकुवा गरे । माओवादी पार्टी कार्यालय हेटौँडामा आज सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनलृ भने ः हामी अब पहिलो… Read More »

आज राति ८:४५ मा नेपालको पहिलो आइडल घोषणा हुदै (लाइभ भिडियो हेर्न सेयर गर्नुहोस्)

काठमाडौँ, असोज ६ – नेपालको चर्चित पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडलले आफ्नो ८ महिना लामो यात्रालाई आज औपचारीक रुपमा पूर्णविराम दिँदैछ । ‘प्रतिष्ठाको पहिलो आवाज’ खोज्दै देश दौडाहाबाट २०० बढी प्रतिभालाई छानेको थियो। तिनै प्रतिभाहरुबाट निखारिंदै छानिएका अब्बल तीन प्रतियोगी (बुद्ध लामा, प्रताप दास र निशान भट्टराई) बाट एक जना आज नेपालले नेपालको पहिलो… Read More »

सेक्सको लागि पाँच गन्तव्य, जो यौन पर्यटकहरुका लागि अति नै लोकप्रिय छन्, कुन कुन ठाउँ हुन् हेर्नुहोस्

मानिसहरुको सोख पनि अचम्म अचम्म हुने गर्दछ । कोही मानिस समाजसेवा गर्ने भावना लिएर अन्य मुलुकमा भ्रमण गर्ने गर्दछन्, कोही प्रकृतिलाई अवलोकन गर्न विभिन्न देशहरुको भ्रमण गर्छन् । त्यस्तै धेरैजसो मानिस स्वच्छन्द हिसावले यौनको मजा लिन पनि धेरै सहरहरुको भ्रमण गर्छन् । विश्का धेरै राष्ट्रहरुले आफ्नो देशलाई यौन गन्तव्यको रुपमा परिचित गराएका छन् । यौन… Read More »

श्रीमतीसँगको रिस अबोध बालिकामाथि पोख्दा…

आफ्नी श्रीमतीसँगको रिस ७ महिनाकी अबोध छोरीमाथि पोख्दा छोरीको ज्यान गएको छ । छोरीको मृत्यु भएपछि ती पिताले शवलाई गाडेर घटना लुकाउने प्रयाससमेत गरेको पाइएको छ । तर, शवलाई कुकुरले बाहिर निकालिदिएपछि घटनाको खुलासा भएको छ । आफ्नी छोरीलाई सुतिरहेको अवस्थामा छोडेर श्रीमती बाहिर गएको केही समयपछि छोरी उठेर रुँदा रिस उठेपछि भारतको उत्तर प्रदेशको… Read More »

काठमाण्डौ ल्याइदै गरेका मरेको खसीबोका नियन्त्रणमा | दैनिक जसो यस्तै मरेका खसीबोका डिकीमा भेटिन्छन

काठमाडौं,०६ असोज । मरेको खसीबोका बोक्ने गाडी प्रहरीले नियन्त्रणमा लिएको छ | काठमाडौको लागी नेपालगञ्जबाट मरेको २८ वटा खसीबोका बोक्ने यात्रुबाहक बस प्रहरीले नियन्त्रणमा लिएको हो | नागढुंगाबाट पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको टोलीले मरेको खसीबोका बोक्ने गाडी नियन्त्रणमा लिएको हो | बसको डिकीमा राखिराखेको मरेका खसीबोका निकालिएको हो | फोटो:जनाता समचार बसका ल्याइएको… Read More »

बाँच्नका लागि अबोध बालकको संघर्ष, ११ दर्दनाक तस्वीरमा हेर्नुहोस् शरणार्थीको पीडा

एजेन्सी। म्यानमारबाट लखेटिएका रोहिंग्या समुदायका मुसलमानका नवजात बालकले नदीको हिलोमा घस्रिँदै ज्यान बचाउन प्रयास गरिरहेको यो फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । म्यानमारका रोहिंग्या समुदायमा मुसलमानहरु आफ्नै देशबाट लखेटिएपछि अहिले बंगलादेश, भारत लगायत छिमेकी देशहरुमा शरण लिइरहेका छन् । यहाँका शरणार्थी शिविरहरुमा उनीहरुले भोग्नुपरेका पीडाहरु विभिन्न तस्वीरमार्फत सार्वजनिक भइरहेका छन् । हेरौं यस्तै… Read More »

घेराबन्दीमा पर्‍यो एमाले, एक्लिए केपी ओली !

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा रहँदा उनलाई माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापाको बलियो साथ थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री बनेर ओलीलाई साथ दिएका थिए । नेमकिपाले सरकारबाहिरै बसेर भए पनि एमालेलाई साथ दिएको थियो । ओलीको बलियो मोर्चामा साना पार्टीहरु पनि थिए… Read More »

सखुवानन्कारकट्टी गाउँपालिकामा एमाले विजयी

लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिमा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव विजयी भएका हुन। निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार रामनाराण यादवलाई ८ सय ८८ मतअन्तरले पराजित गर्दै केदार विजयी भएको निर्वाचन अधिकृत गोपिलाल नेपालले जानकारी दिए । केदारले ३१ सय ५५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी… Read More »

के-के पाउँछन् नेपाल आइडलले ?

काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् । प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र… Read More »